काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष (आव) २०८०/०८१ को वार्षिक प्रतिवेदनका साथै वासलात, नाफा, नोक्सान, हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशानुसार र सम्बन्धित निकायद्वारा जारी भएका निर्देशन…
